हामी कक्षा ११ र १२ काे अध्ययनकाे अवसरकाे पनि सुनिश्चितता गर्दछाैं।
यस विद्यालयले आफ्ना समग्र गतिविधिहरु सरोकारवालाहरु समक्ष पु–याउन विभिन्न सामाजिक संजालहरुको प्रयोग गर्दै आएकोमा तिनीहरुले मात्र नपुगी यस विद्यालयको आफ्नै वेवसाइड निर्माण गर्न आवश्यक भएको महशुष गरी यो वेवसाइड निर्माण गरिएको छ । यसबाट विद्यालयको गतिविधिहरुको बारेमा जानकारी लिन चाहने जो कोहीले लाभ लिन सक्नु हुनेछ भन्ने ठानेको छु ।
Bhagirath Paudyal
पूर्व विद्यार्थीयस विद्यालयको आफ्नै वेवसाइड निर्माण गर्न आवश्यक भएको महशुष गरी यो वेवसाइड निर्माण गरिएको छ । यसबाट अभिभावक,पूर्व विद्यार्थी,शिक्षक कर्मचारीहरु,विद्यालयमा हाल अध्ययनरत विद्यार्थीहरु तथा यस विद्यालयको गतिविधिहरुको बारेमा जानकारी लिन चाहने जो कोहीले लाभ लिन सक्नु हुनेछ भन्ने ठानेको छु ।
Narendra Rai
अभिभावकविज्ञान र प्रविधिको विकाससँगै शिक्षा क्षेत्रमा गरिने कामहरु पनि आधुनिक सूचना प्रणालीबाट सम्पादन गर्नु गराउनु आजको आवश्यकता हो । यसलाई मध्यनजर गरी यस विद्यालयले आफ्ना समग्र गतिविधिहरु सरोकारवालाहरु समक्ष पु–याउन विभिन्न सामाजिक संजालहरुको प्रयोग गर्दै आएकोमा तिनीहरुले मात्र नपुगी विद्यालयको गतिविधिहरुको बारेमा जानकारी लिन चाहने जो कोहीले लाभ लिन सक्नु हुनेछ भन्ने ठानेको छु ।

